मदिरा सेवन गरेर वडा सदस्यद्वारा नगरपालिका कार्यालयमा बञ्चरो प्रहार

३ मंसिर, कालिकोट । नगरपालिका प्रमुख र प्रमूख प्रशासकीय अधिकृतले फोन नउठाएपछि आवेगमा आएर जिल्लाको रास्कोट नगरपालिकामा वडा सदस्यले नगरपालिका कार्यालयमा बञ्चरो प्राहार गरेका छन ्। रास्कोट नगरपालिका वडा नं. ४ का वडा सदस्य कालीबहादुर शाहीले मदिरा सेवन गरी मंगलबार बेलुका नगरपालिका कार्यालयमा बञ्चरो प्रहार गरेका हुन ्। म्दिरा सेवन गरेर रास्कोट नगरपालिका वडा नं.… Continue reading मदिरा सेवन गरेर वडा सदस्यद्वारा नगरपालिका कार्यालयमा बञ्चरो प्रहार