मध्यरातमा ८ बुँदे सहमति, डा केसीले आज अनशन तोड्दै

काठमााडौं, २५ असोज । शनिबार सरकारी वार्ता टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेर डा केसीसँगै ठोस वार्ता गरेपछि अनशनरत डा. गोविन्द केसी र सरकारबीच मध्यरातमा ८ बुँदे सहमति भएको छ । सहमतिअनुसार २८ दिनदेखि अनशनरत डाक्टर केसीले आज (आइतबार) बिहान साढे ९ बजे अनशन तोड्दै हुनुहुन्छ । यसअघि बिहीबार र… Continue reading मध्यरातमा ८ बुँदे सहमति, डा केसीले आज अनशन तोड्दै