मसला किङ धर्मपालको निधन

१९ मंसिर, काठमाडौं । एजेंशी – एमडीएच मसालाका मालिक महाशय धर्मपाल गुलाटीलाई बिहीबार बिहान साढे ५ बजे हृदयघात भएपछि निधन भएको छ । उनी ९८ वर्षका थिए । उनी मसला किङका रुपमा प्रसिद्ध थिए । उनले कडा मिहेनत गरेर एमडीएच मसलालाई अन्तर्राष्ट्रिय ब्राण्डका रुपमा स्थापित गराउन सफल भएका थिए । पाकिस्तानको सियालकोटमा १९२३ मार्च २७… Continue reading मसला किङ धर्मपालको निधन