आज महाअष्टमी , दुर्गाभवानीको विशेष पूजाराधना गरि महाअष्टमी मनाइँदै

कार्तिक ८,काठमाडौं । बडा दशैंको आज (शनिबार) आठौं दिन अर्थात् महाअष्टमी । नेपालीले बडादशैंका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्य रुपमा मनाउँदैछन् । बडा दशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न… Continue reading आज महाअष्टमी , दुर्गाभवानीको विशेष पूजाराधना गरि महाअष्टमी मनाइँदै