सर्लाहीमा सांसदहरूमाथि अन्धाधुन्ध लाठीचार्ज, ५० भन्दा बढी प्रदर्शनकारी घाइते

२८ असोज,सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका–७ बस्ने महेन्द्र रामको मृत्यु प्रकरणमा प्रतिनिधिसभा सांसद अमरेशनारायण सिंह, नागेन्द्रकुमार यादव, प्रदेश २ का प्रमुख सचेतक उपेन्द्र कुश्वाहा, प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहलगायतका नेताहरु महेन्द्र रामको मृत्यु प्रकरणको सत्य तथ्य छानबिनको माग गर्दै नेपाली कांग्रेसले मलंगवामा बुधबार गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । नेताहरुले रामको मृत्यु प्रकरणको सत्य… Continue reading सर्लाहीमा सांसदहरूमाथि अन्धाधुन्ध लाठीचार्ज, ५० भन्दा बढी प्रदर्शनकारी घाइते