महोत्तरीमा बलात्कारका बिरुद्ध प्रर्दशन

१ कात्तिक, महोत्तरी । देशका विभिन्न भागमा बालिकाको बलात्कारपछि हत्याका घटना बढ्नथालेपछि महोत्तरीको बर्दिवासमा दैनिकी विरोध प्रर्दशन भईरहेको छ । बर्दिवासमा भएको बलत्कारी घटना बिरुद्ध वीपीचोमा स्वतस्फूर्त जम्मा भएका युवायुवतिले घटनमा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने भन्दै विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रर्दशन गरेका हुन् । हिजो निर्मला आज सम्झना, भोलि हजुरको कोही‘, सरकार चुप… Continue reading महोत्तरीमा बलात्कारका बिरुद्ध प्रर्दशन