महोत्तरीमा मोटसाईकलले ठक्कर दिदाँ एक जनाको मृत्यु

२७ कार्तिक,महोत्तरी । हुलाकि राजर्माग बर्दिवास जलेश्वर सडक खण्डमा मोटसाईकलले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । बर्दिवास बाट जलेश्वर जादै गरेको ज ११ प ४२८९ नम्बरको मोटसाईकलले ठक्कर दिदा भंगहा नगरपालिका वडा ६ हत्तिसर्व का ६० वर्षय देवनरायण यादवको घटना स्थामै मृत्यू भएको हो । स्थायि प्रहरी चौकीका प्रहरी असय गेनेलाल साहले जानकारी… Continue reading महोत्तरीमा मोटसाईकलले ठक्कर दिदाँ एक जनाको मृत्यु