सर्लाहीमा तीनजना गाँजासहित पक्राउ परे

३ पुस, महोत्तरी । प्रहरीले लागूऔषध गाँजासहित सर्लाहीको छुट्टाछुट्टै स्थानमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका ७ बस्ने २० वर्षीय रुपेश राय छन् । प्रहरीले युवकलाई इश्वरपुर नगरपालिका वडा नम्बर १२ स्थित बाँके चोकमा साइकल रोकाएर खोजतलासी गर्ने क्रममा लागूऔषध गाँजासहित पक्राउ गरिएको छ । उनले साइकलमा १० किलो… Continue reading सर्लाहीमा तीनजना गाँजासहित पक्राउ परे

महोत्तरीको बथनाहामा स्वास्थ्य शिविर उद्घाटन

२५ मंसिर, महोत्तरी । महोत्तरीको मनरसिसवा नगरपालिका ९ मा रहेको बथनाहा प्राथमिक स्वास्थ्य केन्द्रमा एक दिने स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ । स्वास्थ्य शिविर कार्यक्रम सशस्त्र प्रहरी परिवार महिला संघ तथा एपीएफ अस्पतालको संयुक्त आयोजनामा सम्पन्न भएको हो । जसको उद्घाटन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले गरेका थिए । सो कार्यक्रममा पौडेलले… Continue reading महोत्तरीको बथनाहामा स्वास्थ्य शिविर उद्घाटन

महोत्तरीका एक वडा सदस्यको निधन

१६ कार्तिक, महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिकाका वडा सद्स्यको मृत्यू भएको छ । मृत्यू हुनेमा रामगोपालपुर नगरपालिका वडा नं. ७ को वडा सदस्य मो. हासिम अन्सारी मृत्यू भएको नगर प्रमुख अशोक कुमार मण्डलले जानकारी दिएका छन । सद्स्य अन्सारीको निधन आफ्नै निजि निवासमा भएको मेयर मण्डलले बताए । उनी तत्कालिन २०७४ को स्थानिय निर्वाचनमा नेकपा… Continue reading महोत्तरीका एक वडा सदस्यको निधन

अमाननीय राष्ट्रपति , बलात्कारी सरकार

३० असोज, काठमाडौं । पिडाले छटपटिएर मुर्छित बनेकी एक रक्ताम्य बालिका जसको कलिला उमेरले भर्खर नै केही सिक्दै थिए,उनका इन्द्रियहरुले भोलि देशका निम्ति के गर्ने,के बन्ने भन्दै बार्तालाप गर्दै थिए तर अचानक जिवनमा प्रलय आयो केही नरपिसाचहरुले उनको जिबन नरक नै बनाए ….! जब उनि मुर्छित भई “ यो त मरि ” भन्दै छोडेर गए… Continue reading अमाननीय राष्ट्रपति , बलात्कारी सरकार