मोरङको नोबेल शिक्षण अस्पतालमा थप दुई कोरोना संक्रमतिको मृत्यू

मोरङ, २५ असोज । मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दुई जना कोरोना संक्रमतिको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा ७१ वर्षीय वृद्ध र ४० वर्षकी महिला रहेकी छीन् । उनीहरु दुवै जना सुनसरी जिल्लाका थिए । अस्पतालका प्रबन्धक नारायण प्रसाद दाहालका अनुसार ४० वर्षीय महिला सुगर रोगी र ७१ वर्षीय वृद्ध मुटु र फोक्सोका… Continue reading मोरङको नोबेल शिक्षण अस्पतालमा थप दुई कोरोना संक्रमतिको मृत्यू