युरोपियन नेशन्स लिग फुटबल खेलमा फ्रान्सले स्वीडेनमाथि जीत

एजेन्सी, ३ मंसिर । युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा फ्रान्सले स्वीडेनमाथि ४–२ को जीत निकालेको छ । फ्रान्सको जितमा ओलिभर जिरुडले दुई तथा पाभार्ड र कोम्यानले एक एक गोल गरे । स्वीडेनका लागि क्लाएसन र क्वाइसनले एक एक गोल फर्काए । खेलको चौथो मिनेटमा भिक्टोर क्लाएसनले गोल र्गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए… Continue reading युरोपियन नेशन्स लिग फुटबल खेलमा फ्रान्सले स्वीडेनमाथि जीत