राष्ट्रिय सम्पतीको दुरुपयोग गरेको भन्दै गृह जिल्लामा देखायो कालो झन्डा : मन्त्री माहसेठलाई

८ मंसिर,महोत्तरी ।  धनुषाको मिथिला नगरपालिका ११ तुलसी स्थित सुन्दरी खोलामा निर्माण हुन लागेको पुलमा चलखेल भएको भन्दै स्थानीयले पुर्व भौतिक योजना तथा पुर्वाधारमन्त्री रघुबीर महासेठ विरुद्ध कालो झन्डा देखाएर रघुबीर महासेठ मुर्दावादको नारा समेत लगाएका हुन् । करिव ३० घरधुरीलाई मात्र लाभान्वित हुने ठाउँमा योजना लागेको भन्दै सोमबार पुर्व मन्त्री महासेठ बिरुद्ध कालो झण्डा… Continue reading राष्ट्रिय सम्पतीको दुरुपयोग गरेको भन्दै गृह जिल्लामा देखायो कालो झन्डा : मन्त्री माहसेठलाई