ओबामाले प्राप्त गरेको भन्दा बढी मत बाइडेनलाई

काठमाडौं, २० कात्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनकै इतिहासमा सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गर्न सफल भएका छन् डेमोक्रेटिक उम्मेदवार जो बाइडेन । उनले सन् २००८ मा बाराक ओबामाले प्राप्त गरेको मतलाई पनि उछिनेका छन् । त्यतिबेला ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत प्राप्त गरेका थिए । यस पटक जो बाइडेनले… Continue reading ओबामाले प्राप्त गरेको भन्दा बढी मत बाइडेनलाई