राष्ट्रिय फूटबल टोली बंगलादेश प्रस्थान

काठमाडौं, २० कात्तिक ।बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली बिहीवार ढाका प्रस्थान गरेको छ । खेलाडीसहित ३४ सदस्यीय नेपाली टोली बंगलादेश प्रस्थान गरेको हो । अखिल नेपाल फूटबल संघ (एन्फा)ले नेपाली टोलीको बुधवार नै बिदाइ गरेको थियो । ढाका जाने टोलीमा ८ नयाँ खेलाडी छन् । टोलीका केही महत्त्वपूर्ण खेलाडी भने कोरोना संक्रमण… Continue reading राष्ट्रिय फूटबल टोली बंगलादेश प्रस्थान