फरार थापा परे सीआईबीको पक्राउ

३ पुस, काठमाडौं । सरकारी छाप दस्तखत कीर्ते गरेको अभियोगमा दोषी ठहर भएका व्यक्ति गोलबहादुर थापा पक्राउ परेका छन् । गोरखाको साविक ताकु गाविस २ घर भई हाल ललितपुर बस्दै आएका ५५ वर्षीय गोपालबहादुर थापालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । २०७६ साल मंसिर ११ गते सर्वोच्च अदालतले थापालाई एक वर्ष… Continue reading फरार थापा परे सीआईबीको पक्राउ