छोरीलाई दाइजो होईन शिक्षा देउ’ महाराजगन्ज निक्ले ¥याली

धनी राम कोरी २३ मंसिर,कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा न . १ पिपरी गाउँमा लैङ्गकि हिंसा विरुद्ध ¥याली कार्यक्रम समपन्न भएको छ । दलित सामाजिक विकास केन्द्रले १६ दिने लैङ्गकि हिंसा विरुद्धको अभियानको आज १४ औं दिन ¥याली कार्यक्रम गरिएको छ । पिपरी किशोरी समूहको आयोजना ,दलित सामाजिक विकास केन्द्र र केयर नेपाल को… Continue reading छोरीलाई दाइजो होईन शिक्षा देउ’ महाराजगन्ज निक्ले ¥याली