लकडाउनका कारण वाग्मती सफाइ महाअभियान प्रभावित

काठमाण्डौं, चैत २३ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दी (लकडाउन) का कारण वाग्मती सफाइ महाअभियानको ३६०औँ हप्तासमेत प्रभावित बनेको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ता शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म ‘राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सञ्चालन हुँदै आएको थिए । चाडपर्व, हिउँद, वर्षा,… Continue reading लकडाउनका कारण वाग्मती सफाइ महाअभियान प्रभावित