बैंक अफ काठमाण्डूको २६ औं वार्षिक साधारण सभा मंसिर १५ गते

बैंक अफ काठमाण्डूको २६ औं वार्षिक साधारण सभा मंसिर १५ गते हुने भएको छ । कम्पनीले प्रधान कार्यालय कमलपोखरी, काठमाडौंमा भिडियो कन्फ्रेन्स मार्फत सभा गर्ने बताएको छ । यस वर्ष कम्पनीले १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको असोज १४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/ ७७ को सञ्चित मुनाफाबाट १३… Continue reading बैंक अफ काठमाण्डूको २६ औं वार्षिक साधारण सभा मंसिर १५ गते