संसद विघटन भएसँगै गर्मियो देशको राजनितिक

५ पुस, महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । साथै, आमनिर्वाचनको मितिसमेत तोकिएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरूबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरीत भएको बताएका थिए… Continue reading संसद विघटन भएसँगै गर्मियो देशको राजनितिक

प्रधानमन्त्रिले गरे संसद विघटन

५ पुष, महोत्तरी । आज आइतबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रबाटै आफूलाई हटाउने तयारी भैरहेको मानेर संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका हुन् । आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । नेपालको… Continue reading प्रधानमन्त्रिले गरे संसद विघटन