विवेकशील साझा पार्टीले ग¥यो उखु किसानको आन्दोलनलाई समर्थन

२८ मंसिर, महोत्तरी । उखु किसानहरु वर्षौँदेखिको बक्यौता रकम पाउनुपर्ने माग गर्दै आन्दोलन गर्न काठमाडौं आउँदा विवेकशील साझा पार्टीले समर्थन गरेको छ । विवेकशील साझा पार्टीले ‘उखु किसानहरूले आफ्नो उत्पादन बिक्री गरेको वर्षौंदेखिको बक्यौता रकम उठाउन गरिरहेका संघर्षमा विवेकशील साझा पार्टी पूर्ण ऐक्यबद्धता व्यक्त गर्दछ,’ भनेर आइतबार विज्ञप्ति जारी गर्दै भनेको छ । उद्योग वाणिज्य… Continue reading विवेकशील साझा पार्टीले ग¥यो उखु किसानको आन्दोलनलाई समर्थन

शिक्षा प्रतिवेदन छाप्ने संस्थालाई कारबाही गर्ने निर्णय

  २६ मंसिर, काठमाडौं । शिक्षा आयोगको प्रतिवेदन छापेका दुई वटा संस्थालाई गैरसरकारी संस्था महासंघ नेपालले कारबाही गर्ने सरकारको निर्णयप्रति ध्यानाकर्षण भएको छ । आयोगका १३ सदस्यको अनुमतिमा प्रतिवेदन छाप्दा सरकारको निशान छाप र प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र ग्लोबल एक्सन नेपाललाई कारबाही गर्ने… Continue reading शिक्षा प्रतिवेदन छाप्ने संस्थालाई कारबाही गर्ने निर्णय