विद्यालयलाई हरित गृह बनाउन शिक्षामन्त्रीले रोपे बिरुवा

‘हरित अभियानले शिक्षामा परिवर्तन ल्याउँछ,’ मन्त्री पोखरेलले भने,‘देश कता जान्छ भन्ने कुरा शिक्षाले निर्धारण गर्छ ।’ बर्दिबास, मंसिर २६ गते । बालउद्यानमा शिक्षा मन्त्रीले वृक्षा रोपन गरेका छन् । जनसहयोगी युवा संजाल बर्दिबासले सामुदायिक विद्यालयमा बालउद्यान निर्माण गरिरहेको हो । महोत्तरीको बर्दिबास–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लामा सञ्जालले ५० लाखको लागतमा उद्यान निर्माण गरिरहेको छ… Continue reading विद्यालयलाई हरित गृह बनाउन शिक्षामन्त्रीले रोपे बिरुवा