कोरोना संक्रमण बाट थप ११ जना मृत्यू

काठमाण्डौं , २५ असोज । आइतार विहानै कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । मृत्यू भएकाहरु रुपन्देहीका ४ जना,बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका ३ जना, बाँकेका २ जना , चितवन र सुर्खेतका एक÷ एक जना रहेका छन् । रुपेन्देहीमा मृत्यु हुनेहरुमध्ये तीनजना बुटवल उप–महानगरपालिकाको र एकजना तिलोत्तमा नगरपालिकाको रहेका छन् बुटवल–११ का… Continue reading कोरोना संक्रमण बाट थप ११ जना मृत्यू