शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण

काठमाडौं ,२५ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आज कोरोना भाइरस (कोभिड(१९) पुष्टि भएको छ । मन्त्री पोखरेललाई शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले बताए । उनका अनुसार मन्त्री पोखरेल अहिले पनि अस्पतालमै उपचारत्त रहृेका छन ।… Continue reading शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण