शिक्षा प्रतिवेदन छाप्ने संस्थालाई कारबाही गर्ने निर्णय

  २६ मंसिर, काठमाडौं । शिक्षा आयोगको प्रतिवेदन छापेका दुई वटा संस्थालाई गैरसरकारी संस्था महासंघ नेपालले कारबाही गर्ने सरकारको निर्णयप्रति ध्यानाकर्षण भएको छ । आयोगका १३ सदस्यको अनुमतिमा प्रतिवेदन छाप्दा सरकारको निशान छाप र प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र ग्लोबल एक्सन नेपाललाई कारबाही गर्ने… Continue reading शिक्षा प्रतिवेदन छाप्ने संस्थालाई कारबाही गर्ने निर्णय

मोडालिटी अपनाई विद्यालय पठनपाठन खोल्न दिने सरकारको निर्णय

२ मंसिर, काठमाडौं । कोरोना जोखिमका कारण लामो समयदेखि स्कुल बन्द हुँदा पठनपाठन प्रभावित हुन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्याढाँचा २०७७’ जारी गरी स्थानीय तहमार्फत विद्यालय सञ्चालन गर्न स्वीकृति दिएको हो। सरकारले कोरोना जोखिम नभएका र जोखिम कम हुँदै गएका जिल्लाका विद्यालयहरू आलोपालो सिफ्ट प्रणालीबाट खोल्न दिने निर्णय गरेको छ। मन्त्रालयको… Continue reading मोडालिटी अपनाई विद्यालय पठनपाठन खोल्न दिने सरकारको निर्णय