शौच गर्न निस्केकी दलित किशोरीमाथि सामुहिक बलात्कार

२ मंसिर, धनुषा । धनुषामा एक दलित युवति सामुहिक बलात्कारको सिकार भएकी छिन । धनुषाको धनुषाधाम नगरपालिकामा ४ स्थित गौरीपुरमा दीपावलीको अवसरमा आयोजना गरिएको मेलाबाट शौच गर्न बाहिर निस्केकी १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । सोमबार राति गणेशमान चारनाथ नगरपालिकाको वडा नम्बर ११ कि दलित समुदायकी युवतीलाई रक्सिले मातिएका दुई युवकले मुख थुनेर… Continue reading शौच गर्न निस्केकी दलित किशोरीमाथि सामुहिक बलात्कार