श्रीमती माथि एसिड आक्रमण गर्ने आफ्नै श्रीमान

२९ कार्तिक, धनुषा । श्रीमती माथि एसिड आक्रमण गर्ने आफ्नै पति पक्राउ परेको छन । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका २० देवपुरारुपैठा बस्ने २७ वर्षका संजिव साह रहेको छ ा पत्नी आरतीमाथि एसिड आक्रमण गरेको आरोपमा प्रहरीले आफ्नै घरबाट पक्राउ गरेको हो । उनलाई आफ्नै घरबाट पक्राउ गरेको केहिबेरमा सार्वजनिक गर्ने धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले… Continue reading श्रीमती माथि एसिड आक्रमण गर्ने आफ्नै श्रीमान