हैदराबाद संग दिल्ली पराजित

काठमाडौं, १२ कात्तिक । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा सनराइजर्स हैदराबादले जीत हात पारेको छ । प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा उसले दिल्ली क्यापिटल्सलाई ८८ रनको ठुलो अन्तरले पराजित गर्‍यो । हैदराबादले दिएको २२० रनको ठूलो लक्ष्य पछ्याएको दिल्ली १९ ओभरमा १३१ रनमै समेटिएको थियो । दिल्लीका कुनै पनि ब्याट्सम्यानले… Continue reading हैदराबाद संग दिल्ली पराजित