प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

७ पुस, महोत्तरी । नेपाल कम्युनिस्ट पार्टी नेकपाको (प्रचण्ड–नेपाल) पक्षले केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरी माधव कुमार नेपाललाई अध्यक्ष बनाउने तयारी गरिरहेको छ । आज दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकबाट उक्त निर्णय हुन सक्ने एक स्थायी समिति सदस्यले जानकारी दिएको छ । ‘नेकपाको विधानमा दुई अध्यक्षको व्यवस्था… Continue reading प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी