डा.सीके राउतका सहयोगीले बनाए नयाँ समूह

२३ कात्तिक, धनुषा । स्वाधीन मधेस जनअभियान नामक संगठन सीके राउत नेतृत्वको तत्कालिन स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक कैलाश महतोले अलग्गै संगठन खोलेका छन् । सहसंयोजक महता को नेतृत्वमा १४ सदस्यीय स्वाधीन मधेश जन–अभियानको तदर्थ समिति आइतबार जनकपुरधाममा एक कार्यक्रम बिच घोषणा गरिएको छ । सीके राउतले सरकारसँग ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएपछि महतो… Continue reading डा.सीके राउतका सहयोगीले बनाए नयाँ समूह