सर्बदलीय बैठक सकियो, राजतन्त्रको पक्षमा भएको आन्दोलन बारे छलफल

२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्बदलीय बैठक सकिएको छ । करिब ३ घण्टासम्म चलेको बैठक केहीबेर अघि सकिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठक बसेको हो । बैठकको शुरूमै सहभागीहरूलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले छलफल आयोजना गर्नुपर्ने उद्देश्यमाथि प्रकाश पारेका थिए । प्रधानमन्त्रीले कोभिड-१९… Continue reading सर्बदलीय बैठक सकियो, राजतन्त्रको पक्षमा भएको आन्दोलन बारे छलफल