सर्लाहीका उखु किसानहरु काठमाडौं केन्द्रीत आन्दोलनमा ओर्ले ।

२९ मंसिर, सर्लाही । लामो समयसम्म आफुहरुले पाउनुपर्ने बक्यौता रकम नपाएको भन्दै उखुकिसानहरुले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका छन् । चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका हुन् । उखु किसान संघर्ष समिति सर्लाहीको आयोजनामा चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले… Continue reading सर्लाहीका उखु किसानहरु काठमाडौं केन्द्रीत आन्दोलनमा ओर्ले ।

सर्लाहीका सिडीओ सहित ५ जनामा कोरोना पुष्टि, जिल्ला प्रशासन कार्यालयको सेवा प्रभावित

सर्लाही, २५ असोज । सर्लाहीका प्रमुख जिल्ला अधिकारी ( सिडीओ ) सुरेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयबाट हुने काम प्रभावित भएको छ । सिडिओलाई कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयको सेवा एक साताको लागि बन्द हुने भएको छ । कार्यालयको काम आगामी आइतबारदेखि मात्रै हुन ेस्रोतले जनाएको छ । कार्यालयका एक जना… Continue reading सर्लाहीका सिडीओ सहित ५ जनामा कोरोना पुष्टि, जिल्ला प्रशासन कार्यालयको सेवा प्रभावित