आज सर्वदलीय बैठक

२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न आज (मंगलबार) सर्वदलीय बैठक आह्वान गरेका छन् । मुलुकमा देखिएका विभिन्न राजनीतिक समस्या र कोभिड व्यवस्थापनबारे प्रमुख दलका प्रतिनिधिहरूसँग छलफल गरी उपयुक्त निकास निकाल्ने उद्देश्यसहित प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गरेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठक मंगलबार बिहान ११ बजे… Continue reading आज सर्वदलीय बैठक