बमकाण्डका नाइके सांसद अफताव आलमका भाइ भारतबाट पक्राउ

२२ मंसिर, रौतहट । नेपाली काँग्रेसमा नेता अफताव आलको भाइ महताव आलमलाई प्रहरीले भारतको मोतिहारीबाट पक्राउ गरेको छ । १३ वर्ष अगाडि बम विष्फोटनमा परेका घाइतेहरुलाई जिउँदै इट्टाभट्टमा हालेर हत्या अभियोगमा हाल पूर्पक्षका लागि थुनामा रहेका् छ । सो घटनाको मुख्य योजनाकार रहेका भनिएमा महतावलाई प्रहरीले मोतिहारीबाट पक्राउ गरेको हो । प्रहरी श्रोतका अनुसार उनलाई… Continue reading बमकाण्डका नाइके सांसद अफताव आलमका भाइ भारतबाट पक्राउ