टक नेपाल टेलिभिजन र सिटिकेयर अस्प्ताल बीच स्वास्थ्य जनचेतनाका लागि समझौता

अनुराग यादब १५ मंसिर, महोत्तरी । महोत्तरी बर्दिबासका चिकित्सकहरुले कोभिड १९ तथा स्वास्थ्य समबन्धी सजग रहन टक नेपाल टेलिभिजन बर्दिबासका पत्रकारहरुलाइ स्टुडियोमा नै पुगेर सल्लाह दिएका छन । फ्रण्टलाइनमा खटिएर सुचना सम्प्रेषण गर्ने पत्रकारहरुको कार्यप्रती प्रसंशा गर्दै सिटी केयर अस्पताल बर्दिबासका चिकित्सकहरुले हिजो पत्रकारहरुलाइ स्टुडियोमा पुगेर सल्लाह दिएका हुन । २४ सै घण्टा ज्यानको बाजि… Continue reading टक नेपाल टेलिभिजन र सिटिकेयर अस्प्ताल बीच स्वास्थ्य जनचेतनाका लागि समझौता