लकडाउनपछि आँखा अस्पताल सुनसान

नेपालगञ्ज, चैत २४ । नेपालगञ्जस्थित पश्चिम नेपालकै सबैभन्दा ठूलो फत्तेबाल आँखा अस्पतालमा केही दिनयता विरामीको सङ्ख्या ह्वात्तै घटेको छ । नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित उक्त अस्पतालमा लकडाउनपछि दैनिक सरदर १० जना मात्रै नयाँ आँखाका विरामी मात्र आउने गरेका छन् । अस्पतालका प्रबन्ध निर्देशक कौशलकुमार वर्माका अनुसार लकडाउन अघि दैनिक ५०० को हाराहारीमा विरामी उपचारका लागि… Continue reading लकडाउनपछि आँखा अस्पताल सुनसान