बर्दिबासका सक्रिय पत्रकारहरु कोरोना संक्रमित हुदै

बर्दिबास, असोज २५ गते । महोत्तरीको बर्दिबासका पत्रकारहरु एक पछि अर्को गर्दै दिनहुँ जसो कोरोना संक्रमित हुन थालेको छन् । सक्रिय पत्रकारिकता गरेर जनताहरुलाइ सु–सुचित गर्ने सञ्चारकर्मीहरु आफै संक्रमित हुने क्रम बर्दिबासमा बढ्दो छ । बर्दिबासमा न्युज २४ टिभीका महोत्तरी संवाददाता ललन मण्डल, राष्ट्रिय समाचार समिति महोत्तरीका संवाददाता गोपाल बराल, अन्नपूृर्णकर्मी राजकरण महतो र कान्तिपुरकी… Continue reading बर्दिबासका सक्रिय पत्रकारहरु कोरोना संक्रमित हुदै