सेती देवी : जहाँ देवीलाई ऐना चढाइन्छ

जनकपुरधाम, चैत १८ । पूर्वी नेपाल र राजधानी काठमाडौंबीचको दूरी छोट्याइदिने बीपी राजमार्गमा दिनहुँ हजारौं सवारीसाधन गुड्ने गर्छ । नियमित रूपमा आउजाउ गर्ने र आवश्यक कामले हिँड्नेहरू मात्र होइन, राजधानीबाट पूर्वी भेगतिर घुम्न निस्कनेहरू पनि यही राजमार्ग हुँदै यात्रा गर्न रुचाउँछन् । कम समयमै राजधानी काठमाडौँसम्म पुग्न सक्ने भएकाले यो बाटो प्रयोग गर्नेहरुको संख्या बढी… Continue reading सेती देवी : जहाँ देवीलाई ऐना चढाइन्छ