युइएफए नेसन्स लिग स् स्पेन पराजित, जर्मनी बराबरीमा रोकियो

एजेन्सी । युइएफए नेसन्स लिगमा स्पेन पराजित भएको छ। स्पेनलाई मंगलबार राति भएको खेलमा युक्रेनले १-० गोलले पराजित गरेको हो। घरेलु मैदानमा स्पेनलाई पराजित गर्ने क्रममा युक्रेनका विक्टर सिगांकोवले निर्णायक गोल गरेका थिए। दोस्रो हाफमा मैदान छिरेका उनले खेलको ७६ मिनेटमा गरेको गोल निर्णायक बनेको हो। खेलमा स्पेनले गोल गर्ने दर्जन अवसर खेर फालेको थियो।… Continue reading युइएफए नेसन्स लिग स् स्पेन पराजित, जर्मनी बराबरीमा रोकियो