स्वास्थ्यकर्मी परिचालन गर्दै स्वास्थ्य मन्त्रालय

२३ कात्तिक, काठमाडौं । होम आइसोलेसनमा बस्न थाले पछि सरकारले अब घर घरमै स्वाथ्य्यकर्मी परिचालन गर्ने भएको छ। काठमाडौं उपत्यकामा कोरोना भाइरस कोभिड  का संक्रमित बढ्दै गएपछि स्वास्थ्यकर्मी परिचालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखाले होम आइसोलेसनमा बसेका, क्वारेन्टिनमा वा सामूहिक आइसोलेसनमा बसेका संक्रमितको हेरचाहका लागि स्वास्थ्यकर्मी… Continue reading स्वास्थ्यकर्मी परिचालन गर्दै स्वास्थ्य मन्त्रालय