महोत्तरीको बथनाहामा स्वास्थ्य शिविर उद्घाटन

२५ मंसिर, महोत्तरी । महोत्तरीको मनरसिसवा नगरपालिका ९ मा रहेको बथनाहा प्राथमिक स्वास्थ्य केन्द्रमा एक दिने स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ । स्वास्थ्य शिविर कार्यक्रम सशस्त्र प्रहरी परिवार महिला संघ तथा एपीएफ अस्पतालको संयुक्त आयोजनामा सम्पन्न भएको हो । जसको उद्घाटन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले गरेका थिए । सो कार्यक्रममा पौडेलले… Continue reading महोत्तरीको बथनाहामा स्वास्थ्य शिविर उद्घाटन