भारती सिंह र उनका श्रीमान् हर्ष लाई लागुऔषध पक्राउ प्रकरणमा

७ मंसिर,एजेन्सी । लागुऔषध प्रकरणमा पक्राउ परेका चर्चित भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान् हर्ष लिंवाचियाला अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ । भारतीसँगै उनका श्रीमान् हर्ष लिंबाचियालाई लागुऔषध प्रकरणमा शनिबार नार्कोटिक्स कन्ट्रोल ब्यूरो ९एनसीबी०ले पक्राउ गरेको थियो । अदालतले दुवैजनालाई आगामी डिसेम्बर ४ सम्मका लागि थुनामा राखेर अनुसन्धान गर्न अनुमति… Continue reading भारती सिंह र उनका श्रीमान् हर्ष लाई लागुऔषध पक्राउ प्रकरणमा