हामी भूमि अतिक्रमण गरेका छैनौं : चिनियाँ विदेश मन्त्रालय

१८ कात्तिक, काठमाडौं । चीनले नेपालको कुनै पनि भूमि नमिचेको पुन स्पष्ट पारेको छ । आज आयोजना गरेको चिनियाँ विदेशमन्त्रालय नियमित पत्रकार सम्मेलनमाप्रवक्ता वाङ वेनविनले ‘चीनले नेपालको भूमि कब्जा गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरु हल्ला र आधारहीन भएको’ स्पष्ट पारेका हुन् । सोमबार ‘द टेलिग्राफ’ले चीनले नेपालको १ सय ५० हेक्टर जमिन मिचेको र… Continue reading हामी भूमि अतिक्रमण गरेका छैनौं : चिनियाँ विदेश मन्त्रालय