हुम्लामा बलेरो जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु ७ जना घाइते

२० मंसिर, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका ७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति ११ बजे बलेरो जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । लु २ च २१०२ नम्बरको बलेरो जीप सिमकोटबाट बिरामी लिन हेप्काखोला बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले… Continue reading हुम्लामा बलेरो जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु ७ जना घाइते