मेयर र उपमेयरले गरे स्वास्थ्य चौकी भवनको सिल्यानास

१ कात्तिक,महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर ६ बिसम्वरपुरमा शनिवार प्राथमिक स्वास्थ्य सेवा भवनको सिल्यानास भएको छ । मेयर अशोक कुमार मण्डल ,उपमेयर सिता देवी साह र वडा अध्यक्ष रामबाबू यादव ज्यु द्वरा संयूक्त रुपमा भवनको सिल्यानास गरेको छ । रामगोपालपुर नगरपालिकाका मेयर अशोक कुमार मण्डल र उपमेर सिता देवि साहले वडा नं. ६… Continue reading मेयर र उपमेयरले गरे स्वास्थ्य चौकी भवनको सिल्यानास