छठपर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी

४ मंसिर, जनकपुर । कात्तिक शुक्ल चौथीका दिन बुधबार ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका हुन् । चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि मात्रै फलार ग्रहण गरिन्छ । माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र… Continue reading छठपर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी