कोरोनाको कारण रोकिएको मध्य भोटेकोसीको IPO भोलीदेखि पुनः खुल्दै

सिन्धुपाल्चोक जिल्लाबासीका लागि मध्यभोटेकोशीको आइपिओ बिक्री मंगलबार भोलीदेखि पुनः खुला गरिने भएको छ। कोरोनाका कारण खुलेको आइपिओ बीचमै स्थगित भएको थियो। अब छिटोमा १७ गते सम्म र ढिलोमा साउन ३२ गतेसम्म आवेदन दिन सकिनेछ। यस निष्काशनमा न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन पाइनेछ। यस निष्काशनको लागि सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र… Continue reading कोरोनाको कारण रोकिएको मध्य भोटेकोसीको IPO भोलीदेखि पुनः खुल्दै