सौर्य सिमेन्ट खानीमा शक्तिशाली ४ बम विस्फोट

१९ मंसिर,कटारी । सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा विहिबार राति शक्तिशाली बम विस्फोट भएको छ । अज्ञात समूहले उदयपुरको कटारी नगरपालिका ८ मर्जेतपुर स्थित सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा ४ वटा शक्तिशाली बम विस्फोट भएको हो । बम विस्फोटले उछिटिएको ढुंगा लागेर दुर्गा बहादुर तामांग,बिष्णु बहादुर मगर,शिब शंकर मोक्तांन,सागर मोक्तांन र नबीन मगर सहित ५… Continue reading सौर्य सिमेन्ट खानीमा शक्तिशाली ४ बम विस्फोट