तीन लाख भन्दा बढी कन्डम प्रहरीद्धारा बरामद

१२ कात्तिक,  भियतनाम । भियतनाममा गैरकानुनी रूपमा ठूलो परिमाणमा विक्रीका लागि राखिएको एकचोटि प्रयोग भइसकेको कन्डम प्रहरीले बरामद गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। झन्डै तीन लाख २० हजारवटा त्यस्ता कन्डम सर्वसाधारण ग्राहकलाई बेच्न राखिएको थियो। भिडिओ फुटेजमा कन्डमका दर्जनौँ झोला देखिन्छ। प्रहरीले दक्षिणी भेगमा अवस्थित बन द्युङ्ग प्रान्तस्थित एउटा गोदाममा छापा मार्दा फेला परेको हो।… Continue reading तीन लाख भन्दा बढी कन्डम प्रहरीद्धारा बरामद