बिना दर्ता र मापदण्ड विपरीत सञ्चालित क्रसर बन्द

२५ कात्तिक, काठमाडौँ । बिना दर्ता संचालनमा रहेको क्रसर र बालुवा प्रशोधन उद्योग तत्काल सरकारले बन्द गर्न निर्देशन दिएको छ । मङ्गलबार सचिवहरुको बैठकले देशभरि बिना दर्ता र मापदण्ड विपरीत सञ्चालित क्रसर बन्द हुने बताएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल लगायतका केहि मन्त्री र मन्त्रालयका सचिवहरुको बैठक बसेर सो निर्णय गरेको हो ।… Continue reading बिना दर्ता र मापदण्ड विपरीत सञ्चालित क्रसर बन्द