आमरण अनशमा बसेका कर्मचारीको स्वास्थ्य अवस्था बिग्रँदै

कार्तिक २२ ,जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत्त दुई कर्मचारी विभिन्न मागसहित ७ दिनदेखि आमरण अनशमा बसेका छन । आमरण अनशमा बसेका अस्पतालमा कार्यरत्त दुईे अंनशकारीको स्वास्थ्य अवस्था बिग्रँदै गएका छन । धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत्त दुई कर्मचारी ७ दिनदेखि आमरण अनशन बसेका छन् ।… Continue reading आमरण अनशमा बसेका कर्मचारीको स्वास्थ्य अवस्था बिग्रँदै