तिन दिन देखि लगातार घटेको घट्यै सुनको मुल्य,आज फेरि ह्वात्तै घट्यो हेर्नुस कतिमा हुदै छ त कारोबार।

काठमाडौं ।स्थानीय बजारमा सुनको मूल्य लगातार तीन दिनदेखि ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको मंगलबारदेखि घट्न थालेको सुनको मूल्य आज पनि घटेको जानकारी दिएको हो ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८८ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको… Continue reading तिन दिन देखि लगातार घटेको घट्यै सुनको मुल्य,आज फेरि ह्वात्तै घट्यो हेर्नुस कतिमा हुदै छ त कारोबार।